ne_tq/isa/02/04.md

613 B

परमप्रभुले जातिहरू र धेरै मानिसहरूका निम्ति के गर्नुहुनेछ?

परमप्रभुले तिनीहरूको न्याय गर्नुहुनेछ र निर्णय दिनुहुनेछ ।

जातिहरूले के गर्नेछैनन्?

तिनीहरूले एकअर्काको विरुद्धमा तरवार उठाउनेछैनन् न त युद्धको लागि तालिम लिनेछन् ।