ne_tq/isa/02/02.md

443 B

पछिल्ला दिनहरूमा के हुनेछ?

पछिल्ला दिनहरूमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत स्थापित गरिनेछ ।

परमप्रभुको मन्‍दिरमा को आउनेछ?

सबै जातिहरू त्यहाँ ओइरिएर आउनेछन् ।