ne_tq/isa/01/29.md

490 B

तिनीहरूलाई केले लज्‍जित बनाउनेछ र हतास पार्नेछ?

तिनीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिनीहरू लज्‍जित हुनेछन् र तिनीहरूले चुनेका बगैंचाद्वारा तिनीहरू हतासमा पार्नेछन् ।