ne_tq/isa/01/21.md

490 B

विश्‍वासयोग्य सहर एउटी वेश्या हुनअघि तिनी कस्ती थिइन्?

विश्‍वासयोग्य सहर न्याय र धार्मिकताले भरिपुर्ण थिइन् ।

विश्‍वासयोग्य सहर केले भरियो?

विश्‍वासयोग्य सहर हत्याराहरूले भरियो ।