ne_tq/isa/01/16.md

540 B

परमप्रभु तिनीहरूलाई के गर्न भन्‍नुहुन्छ?

परमप्रभु तिनीहरूलाई खराब हुन छाडिदिन; असल गर्न सिक्न; न्यायको खोजी गर्न, थिचोमिचोमा परेकाहरूलाई छुटाउन, अनाथलाई न्याय दिलाउन र विधवाको रक्षा गर्न भन्‍नुहुन्छ ।