ne_tq/isa/01/04.md

744 B

जातिलाई कसरी वर्णन गरिएको छ?

तिनीहरूलाई पापी, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेका सन्तानहरू, र भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरूको रूपमा वर्णन गरिएका छन् ।

जातिले के गरेका छन्?

तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।