ne_tq/isa/01/01.md

594 B

यशैया को थिए?

यशैया आमोसका छोरा थिए ।

यशैयाको दर्शन केको बारे थियो?

यशैयाको दर्शन यरूशलेम र यहूदाको बारेमा थियो ।

यशैयाले दर्शन कहिले देखे?

यशैयाले आफ्नो दर्शन यहुदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका समयमा देखे ।