ne_tq/hos/13/06.md

347 B

परमप्रभुका मानिसहरू भरपेट हुँदा के भयो?

परमप्रभुका मानिसहरू भरपेट हुँदा तिनीहरूका हृदयमा घमण्ड पलायो र तिनीहरूले उहाँलाई भुले ।