ne_tq/hos/11/01.md

388 B

जब इस्राएल जवान मानिस थियो तब परमप्रभुले इस्राएललाई कहाँबाट बोलाउनुभयो?

जब इस्राएल जवान मानिस थियो तब परमप्रभुले त्यसलाई मिश्रबाट बोलाउनुभयो ।