ne_tq/hos/10/14.md

440 B

जब शल्मनले बेथ-अर्बेल नाश गरे तब आफ्ना छोराछोरीसँग भएका आमाहरूलाई के भयो?

जब शल्मनले बेथ-अर्बेल नाश गरे तब आमाहरूलाई आफ्ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो ।