ne_tq/hos/10/12.md

387 B

मानिसहरूले परमप्रभुलाई कहिलेसम्मको निम्ति खोज्‍नुपर्छ?

उहाँ आएर तिनीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म तिनीहरूले परमप्रभुलाई खोज्‍नुपर्छ ।