ne_tq/hos/10/11.md

453 B

एफ्राइमको सुन्दर घाँटीमा परमप्रभुले किन जुवा हालिदिनुहुनेछ?

एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो, यसैले परमप्रभुले त्यसको सुन्दर घाँटीमा जुवा हालिदिनुहुनेछ ।