ne_tq/hos/09/15.md

392 B

परमप्रभुले एफ्राइमलाई किन उहाँको मन्‍दिरबाट धपाउनुहुनेछ?

तिनीहरूका पापी कामहरूका कारणले परमप्रभुले तिनीहरूलाई उहाँको मन्दिरबाट धपाउनुहुनेछ ।