ne_tq/hos/09/10.md

342 B

पुर्खाहरू बाल‍-पोर गएपछि तिनीहरू कोजस्तै भए?

पुर्खाहरू बाल-पोर गएपछि तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए ।