ne_tq/hos/09/04.md

430 B

एफ्राइमका बलिदानहरू तिनीहरूका लागि के जस्तै हुनेछ?

तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ । जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन् ।