ne_tq/hos/08/12.md

680 B

यदि परमप्रभुले तिनीहरूका निम्ति आफ्‍नो व्यवस्थालाई दश हजारपल्‍ट लेख्‍नु भए पनि तिनीहरूले त्‍यसलाई कसरी हेर्नेछन्?

यदि परमप्रभुले तिनीहरूका निम्ति आफ्‍नो व्यवस्थालाई दश हजारपल्‍ट लेख्‍नु भए पनि तिनीहरूले त्‍यसलाई कुनै नयाँ कुराजस्‍तो गरी हेर्नेछन् ।