ne_tq/hos/08/10.md

525 B

मानिसहरूले राष्ट्रहरू बीचमा प्रेमीहरूलाई ज्‍यालामा लिएता पनि परमप्रभुले के गर्नुहुनेछ?

मानिसहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्‍त गरे तापनि परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गराउनुहुनेछ ।