ne_tq/hos/06/04.md

313 B

यहूदा र एफ्राइमको विश्‍वस्‍तता के झैं थियो?

तिनीहरूका विश्‍वसनीयता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं थियो ।