ne_tq/hos/06/01.md

513 B

परमप्रभुले उहाँका मानिसहरूलाई टुक्रा-टुक्रा पार्नुभएता पनि उहाँले त्‍यसपछि के गर्नुहुनेछ?

परमप्रभुले उहाँका मानिसहरूलाई टुक्रा-टुक्रा पार्नुभएता पनि उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ ।