ne_tq/hos/05/15.md

646 B

परमप्रभु कति समयको लागि जानुहुनेछ र आफ्नै ठाउँमा फर्कनुहुनेछ?

जबसम्‍म एफ्राइम र यहूदाले आफ्ना दोष स्‍वीकार गरेर उहाँको खोजी गर्दैनन् र आफ्‍ना दु:खको समयमा उहाँलाई तत्परतासाथ खोज्‍दैन तबसम्‍म परमप्रभु जानुहुनेछ र आफ्नै ठाउँमा फर्कनुहुनेछ ।