ne_tq/hos/05/06.md

439 B

परमप्रभुलाई इस्राएल, एफ्राइम र यहूदाले किन भेट्‍टाउने छैनन्?

उहाँले आफैंलाई तिनीहरूबाट टाढा लानु भएकोले इस्राएल, एफ्राइम र यहूदाले परमप्रभुलाई भेट्‍टाउने छैनन् ।