ne_tq/hos/04/14.md

622 B

मानिसका छोरीहरूले यौनका अनैतिक काम गर्दा परमप्रभुले किन तिनीहरूलाई दण्‍ड दिनुहुनेछैन?

जब मानिसका छोरीहरूले यौनका अनैतिक काम गर्छन् तब परमप्रभुले उनीहरूलाई दण्‍ड दिनुहुनेछैन किनकि पुरुषहरूले पनि आफैंलाई वेश्‍याहरूकहाँ दिन्छन् ।