ne_tq/hos/04/06.md

474 B

परमप्रभुले इस्राएलका मानिसहरूका छोराछोरीलाई किन बिर्सनुहुनेछ?

तिनीहरूले परमेश्‍वरको व्यवस्थालाई बिर्सेका कारण परमप्रभुले इस्राएलका मानिसहरूका छोराछोरीलाई बिर्सनुहुनेछ ।