ne_tq/hos/03/04.md

524 B

इस्राएलका मानिसहरू राजाबिना धेरै दिन रहेपछि उनीहरूले कसलाई खोज्‍नेछन्?

इस्राएलका मानिसहरू राजाबिना धेरै दिन रहेपछि उनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वर र दाऊद तिनीहरूका राजालाई खोज्‍नेछन् ।