ne_tq/hos/03/01.md

416 B

होशेले आफ्नो पत्‍नीलाई कस्‍तो तरिकाले प्रेम गर्नुपर्छ?

होशेले आफ्‍नो पत्‍नीलाई परमप्रभुले इस्राएलका मानिसहरूलाई प्रेम गर्नु भएजस्‍तै प्रेम गर्नुपर्छ ।