ne_tq/hos/02/15.md

463 B

परमप्रभुले त्यसलाई फकाउन जानुभएपछि त्‍यस वेश्‍याले उहाँलाई कसरी जवाफ दिनेछ?

त्यसको जवानीका दिनहरूमा झैं, र मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं, त्यसले उहाँलाई जवाफ दिनेछ ।