ne_tq/hos/01/09.md

443 B

होशेले आफ्‍नो दोस्रो छोरोको नाउँ लो-अम्‍मी भनेर किन राख्‍नुपर्छ?

इस्राएलीहरू अब उप्रान्‍त उहाँका मनिसहरू नभएका हुनाले होशेले उनको नाउँ लो-अम्‍मी भनेर राख्‍नुपर्छ ।