ne_tq/hos/01/04.md

525 B

होशेले उनको पहिलो छोरोलाई यिजरेल भनी किन राख्‍नुपर्थ्‍यो?

होशेले उसको नाउँ यिजरेल राख्‍नुपर्थ्‍यो किनकि केही समयमा नै, परमप्रभुले येहूको घरानालाई यिजरेलमा बगाएको रगतको कारण दण्ड दिनुहुने थियो ।