ne_tq/heb/13/15.md

399 B

विश्‍वासीहरूले परमेश्‍वरलाई कुन बलिदान निरन्तर रूपमा चढाउनुपर्छ ?

विश्‍वासीहरूले परमेश्‍वरलाई प्रशंसाका बलिहरू निरन्तर रूपमा चढाउनुपर्छ । [१३:१५]