ne_tq/heb/13/14.md

592 B

पृथ्वीमा विश्‍वासीहरूसित कुनचाहिँ स्थायी सहर छ ?

पृथ्वीमा विश्‍वासीहरूसित कुनै पनि स्थायी सहर छैन । [१३:१४]

बरु विश्‍वासीहरूले कुनचाहिँ सहरको खोजी गर्छन् ?

बरु विश्‍वासीहरूले अझै आउन बाँकी रहेको सहरको खोजी गर्छन् । [१३:१४]