ne_tq/heb/13/07.md

437 B

विश्‍वासीहरूले कसको विश्‍वासको अनुकरण गर्नुपर्छ ?

विश्‍वासीहरूले तिनीहरूलाई अगुवाइ गर्नेहरू र परमेश्‍वरको वचन बाँड्नेहरूको विश्‍वासको अनुकरण गर्नुपर्छ । [१३:७]