ne_tq/heb/13/05.md

520 B

विश्‍वासी कसरी रुपियाँ–पैसाको मोहबाट अलग हुन सक्छ ?

विश्‍वासी रुपियाँ–पैसाको मोहबाट अलग हुन सक्छ किनकि परमेश्‍वरले उसलाई कहिल्यै छाड्नुहुनेछैन र त्याग्‍नुहुनेछ भनी उहाँले भन्‍नुभएको छ । [१३:५]