ne_tq/heb/13/04.md

577 B

केलाई सबैबाट आदर गरिनुपर्छ ?

विवाहलाई सबैबाट आदर गरिनुपर्छ । [१३:४]

परमेश्‍वरले यौनसम्बन्धी अनैतिकहरू र व्यभिचारीहरूलाई के गर्नुहुन्छ ?

परमेश्‍वरले यौनसम्बन्धी अनैतिकहरू र व्यभिचारीहरूलाई न्याय गर्नुहुन्छ । [१३:४]