ne_tq/heb/13/03.md

551 B

विश्‍वासीहरूले झ्यालखानामा भएकाहरूलाई कसरी सम्झनुपर्छ ?

विश्‍वासीहरू आफैँ नै झ्यालखानामा भएझैँ गरी, र तिनीहरूका शरीरलाई पनि दुव्र्यवहार गरिएझैँ विश्‍वासीहरूले झ्यालखानामा भएकाहरूलाई सम्झनुपर्छ । [१३:३]