ne_tq/heb/12/28.md

671 B

हल्लाइन सकिने कुराहरूको साटो विश्‍वासीहरूले के प्राप्‍त गर्नेछन् ?

विश्‍वासीहरूले हल्लाइन नसकिने राज्य प्राप्‍त गर्नेछन् । [१२:२८]

विश्‍वासीहरूले कसरी परमेश्‍वरको आराधना गर्नुपर्छ ?

विश्‍वासीहरूले आदर र भयसाथ परमेश्‍वरको आराधना गर्नुपर्छ । [१२:२८]