ne_tq/heb/12/23.md

802 B

ख्रीष्‍टमा भएका विश्‍वासीहरू कुन सभामा आउँछन् ?

ख्रीष्‍टमा भएका विश्‍वासीहरू स्वर्गमा दर्ता गरिएका सबै पहिले जन्मेकाहरूको सभामा आउँछन् । [१२:२३]

ख्रीष्‍टमा भएका विश्‍वासीहरू कसकहाँ आउँछन् ?

ख्रीष्‍टमा भएका विश्‍वासीहरू सबैका न्यायाधीश परमेश्‍वर, धर्मीहरूका आत्माहरू र येशूकहाँ आउँछन् । [१२:२३–२४]