ne_tq/heb/12/22.md

507 B

ख्रीष्‍टमा भएका विश्‍वासीहरू पर्वतमा आउनुको साटो कहाँ आउँछन् जहाँ इस्राएलीहरूले परमेश्‍वरको आवाज सुने ?

ख्रीष्‍टमा भएका विश्‍वासीहरू सियोन पर्वत र जीवित परमेश्‍वरको सहरमा आउँछन् । [१२:२२]