ne_tq/heb/12/17.md

553 B

आफ्नै ज्येष्‍ठ अधिकार बेचेपछि आँसु बगाउँदै आशिष् प्राप्‍त गर्ने इच्छा गरे तापनि एसावलाई के भयो ?

आफ्नै ज्येष्‍ठ अधिकार बेचेपछि आँसु बगाउँदै आशिष् प्राप्‍त गर्ने इच्छा गरे तापनि एसावलाई इन्कार गरियो । [१२:१७]