ne_tq/heb/12/08.md

354 B

प्रभुको अनुशासन नपाउने व्यक्ति को हो ?

जसले प्रभुको अनुशासन पाउँदैन त्यो व्यक्ति अवैध सन्तान हो र ऊ परमेश्‍वरको सन्तान हुँदैन । [१२:८]