ne_tq/heb/12/01.md

1.0 KiB

विश्‍वासीलाई सजिलैसित अल्झाउने पापलाई उसले किन मिल्काउनुपर्छ ?

विश्‍वासी साक्षीहरूको यति ठुलो भिडद्वारा घेरिएको हुनाले उसलाई सजिलैसित अल्झाउने पापलाई उसले मिल्काउनुपर्छ । [१२:१]

किन परमेश्‍वरले आफ्ना सन्तानहरूलाई अनुशासनमा राख्‍नुहुन्छ ?

परमेश्‍वरका सन्तानहरू उहाँको पवित्रतामा सहभागी हुन सकून् भन्‍ने हेतुले तिनीहरूको भलाइको लागि उहाँले तिनीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ । [१२:१०]