ne_tq/heb/11/40.md

699 B

विश्‍वासका पुर्खाहरूले कोसितै परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्‍त गर्नेछन् र तिनीहरू सिद्ध तुल्याइनेछन् ?

विश्‍वासका पुर्खाहरूले ख्रीष्‍टमा भएका नयाँ करारका विश्‍वासीहरूसितै परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्‍त गर्नेछन् र तिनीहरू सिद्ध तुल्याइनेछन् । [११:४०]