ne_tq/heb/11/34.md

494 B

केही विश्‍वासका पुर्खाहरूले युद्धमा के–के पुरा गरे ?

केही विश्‍वासका पुर्खाहरूले राज्यहरू कब्जा गरे; तिनीहरू तरवारबाट जोगिए; युद्धमा शक्तिशाली बने र विदेशी सेनालाई भगाइदिए । [११:३३–३४]