ne_tq/heb/11/25.md

594 B

मोशा हुर्केपछि तिनले विश्‍वासद्वारा के गर्ने छनोट गरे ?

ख्रीष्‍टको अनुसरण गर्दा आइपरेका अपमानलाई महानतर सम्पत्ति ठानी मोशाले विश्‍वासद्वारा परमेश्‍वरका मानिसहरूलाई गरिएको दुव्र्यवहारमा सहभागी हुने छनोट गरे । [११:२४–२६]