ne_tq/heb/11/22.md

4 lines
463 B
Markdown

# योसेफको अन्त्य नजिकै आउँदा तिनले विश्‍वासद्वारा केको बारेमा अगमवाणी बोले ?
योसेफको अन्त्य नजिकै आउँदा तिनले मिश्रबाट इस्राएलीहरूको प्रस्थानको बारेमा अगमवाणी बोले । [११:२२]