ne_tq/heb/11/18.md

602 B

अब्राहामले तिनका एउटै मात्र छोरा इसहाकलाई बलिदान गरेका भए पनि परमेश्‍वरले के गर्न सक्‍नुहुन्थ्यो भनी तिनले विश्‍वास गरे ?

परमेश्‍वरले इसहाकलाई मरेकाहरूबाट जीवित पार्न सक्‍नुहुन्थ्यो भनी अब्राहामले विश्‍वास गरे । [११:१७–१९]