# अब्राहामले तिनका एउटै मात्र छोरा इसहाकलाई बलिदान गरेका भए पनि परमेश्वरले के गर्न सक्नुहुन्थ्यो भनी तिनले विश्वास गरे ?
परमेश्वरले इसहाकलाई मरेकाहरूबाट जीवित पार्न सक्नुहुन्थ्यो भनी अब्राहामले विश्वास गरे । [११:१७–१९]