ne_tq/heb/11/11.md

409 B

अब्राहाम र साराले विश्‍वासद्वारा के प्रतिज्ञा पाए ?

अब्राहाम र सारा अति नै बुढाबुढी हुँदा पनि तिनीहरूले विश्‍वासद्वारा गर्भधारण गर्ने शक्ति पाए । [११:११]