ne_tq/heb/11/01.md

612 B

विश्‍वास गर्ने व्यक्तिले अझै पुरा हुन बाँकी रहेका परमेश्‍वरका प्रतिज्ञाहरूप्रति कस्तो मनसाय राख्‍नुपर्छ ?

विश्‍वास गर्ने व्यक्तिले अझै पुरा हुन बाँकी रहेका परमेश्‍वरका प्रतिज्ञाहरूको निश्‍चयतासाथ प्रतीक्षा गर्नुपर्छ । [११:१]