ne_tq/heb/10/39.md

447 B

यस पत्रलाई प्राप्‍त गर्नेहरूका लागि लेखकको अपेक्षा के हो ?

लेखकको अपेक्षा यही हो कि यस पत्रलाई प्राप्‍त गर्नेहरूले तिनीहरूका आत्मालाई बचाउन विश्‍वास गर्नेछन् । [१०:३९]