ne_tq/heb/10/38.md

485 B

धर्मीहरू कसरी जिउनेछन् ?

धर्मीहरू विश्‍वासद्वारा जिउनेछन् । [१०:३८]

परमेश्‍वरले फर्केर जानेहरूको विषयमा के सोच्‍नुहुन्छ ?

फर्केर जानेहरूसित परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍न । [१०:३८]